coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

काठमाडाैँ - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरिक्षक चन्दले बताए। शर्माको खोजीमा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए।

प्रकाशित: २६ माघ २०७६ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App