coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हुन्डाई विन्टर डिलाइट योजना

काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विन्टर डिलाइट नामक नयाँ योजना ल्याएको छ। यस योजनामा ग्राहकले हरेक हुन्डाई गाडी खरिदमा आकर्षक प्याकेजका साथ लाभान्वित हुनसक्ने भन्दै कम्पनीले यो योजना २०७३ पुस १४ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू हुने जनाएको छ।

योजना अन्तर्गत हरेक हुन्डाई गाडी खरिदमा ग्राहकले एक सुनिश्चित बचतको प्याकेज पाउने कम्पनीको भनाइ छ। जसअन्तर्गत आकर्षक नगद छुट, निःशुल्क १ वर्षे बिमा सुविधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर, लोयल्टी बोनस एवं एक्स्चेन्ज बोनस रहेको जनाएको छ। हुन्डाईका १६ सोरुम नेपालको प्रमुख सहरमा रहेकामाा ३ वटा काठमाडौंमा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ पुस २०७३ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App