८ वैशाख २०८१ शनिबार
समाज

सोलुमा लेक लागेर बेलायतीको मृत्यु

सोलुखुम्बु- खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ।  भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए। उनको शव हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। रासस

 

प्रकाशित: १२ पुस २०७३ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App