कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

मङ्गलबार, १२ पुष २०७३, १२ : ४२ नागरिक

वाशिंटन–अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ। आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने। ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।

सो पार्टीमा ओबामा करिव चार मिनेटसम्म रोएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार मिनेटसम्म ओबामा रुने अरु हेर्नेमात्र काम भयो। त्यसपछि ओबामाले आफूँलाई सम्हाले र पार्टी सुरु भयो। ओबामा पहिला अफ्रिकी–अमेरिकी राष्ट्रपति थिए।

‘मलाइ यस्तो अनुभव हुन थालेको छ, कुनै बन्धन टुट्न लागेको छ,’ ओबामाले भने।  आफू राष्ट्रपति पदका कायम रहुन्जेल मुलुकभित्रका प्रतिभालाई अगाडि लैजान सहयोग गर्ने बताए। आफ्नो कार्यकालमा ओबामाले धेरै देशमात्र होइन धेरै आफ्ना कर्मचारीको पनि मन जिते।

ओबामाले सो कार्यक्रममा राष्ट्रपति बन्न आफूलाई फेरि मौका मिल्ने हो भने पुन निर्वाचित हुने र त्यसकालागि तयार रहेको बताएका थिए। तर अमेरिकी संविधान अनुसार कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाउँदैनन्।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad