coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माटोको खानीमा पुरिएर सासु-बुहारीको मृत्यु

जुम्ला- सिगाचौमा रातो माटोको खानीमा पुरिएर सासु बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनारको मृत्यु भएको प्रहरी प्रमुख डिएसी लालबहादुर धामीले जानकारी दिए।

उनीहरु दुबैको घटनास्थलमै मृत्य हो। डिएसपी धामीका अनुसार खानी भासिदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्। हाल घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ।

प्रकाशित: १३ माघ २०७६ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App