७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपसभामुख माग्न कमण्डलु लिएर आएका छैनौ : कांग्रेस नेता रिजाल

काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले उपसभामुख माग्न कांग्रेस संसदमा कमण्डलु लिएर नआएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भनेर अपव्याख्या भएको बताए।

'कांग्रेस उपसभामुख माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत हुने छैन', उनले भने, 'म प्रष्ट भन्छु हामीसँग मत पनि छैन र हामी कमण्डलु लिएर आएका पनि छैनौ।'

प्रकाशित: १२ माघ २०७६ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App