coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाकाे निर्णय

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बसेकाे नेकपा सचिवालयको बैठकले याे निर्णय गरेको हो।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।

प्रकाशित: ५ माघ २०७६ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App