१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रसियाको सैनिक विमान बेपत्ता

मस्को-रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ।
यस विमानमा ८ जना चालक दलका सदस्यसहित ९१ जना व्यक्ति सवार रहेका छन्।
टियु –१५४ विमानको खोजी र उद्धार समूह परिचालन गरिएको छ। रासस/एएफपी

 

प्रकाशित: १० पुस २०७३ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App