८ वैशाख २०८१ शनिबार
समाज

पाईपमा चिप्लिएर एक महिलाको मृत्यु

गोरखा- खानेपानी पाईमा चिप्लिएर एक महिलाकाे मृत्यु भएकाे छ। गोरखाको भिमसेन थापा गाउँपालिका-६ कि ४५ वर्षिया सिता सिम्खडाको मृत्यु भएको हाे। 

खानेपानी आयोजनाको गेटभल्व खोल्न जाँदा पाईपमा चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

शवलाई गोरखा अस्पतालमा पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ।

 

प्रकाशित: ३ माघ २०७६ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App