पत्नी माईत गएका बेला छोरी बलात्कार गर्ने बुबा पक्राउ

शनिबार, ०९ पुष २०७३, १२ : ५८ टेकेन्द्र बस्याल

कोहलपुर–पत्नी माईत गएको बेला आफ्नै जवान छोरीलाई बलात्कार गर्ने बुबालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। नौवस्ता–२ मा ४५ बर्षीय बुबाबाट १९ बर्षीय छोरी बलात्कृत भएकी हुन्। पीडित छोरोकी उजूरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरि हाडनाता जर्वजस्तीकरणी मुद्धा दर्ता गरेको छ।

शुक्रबार अदालतमा म्याद थप भई अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। पत्नी दैलेख माईतमा गएको बेला मदिरा सेवन गरि छोरीमाथि बलात्कार गरेको बाबुले स्वीकार गरेका छन्।

छोरी बलात्कार गरि बुबा फरार रहेका थिए। प्रहरीले बिहीबार छोरीबाटै बलात्कार भएको उजूरी आएपछि छोरी बलात्कार गर्ने बुबालाई पक्राउ गरि कारवाही थालेको हो। आमा छोरी प्रहरीमा उजूरी दिन आएका थिए।

बलात्कृत छोरी शारीरिक अशक्त रहेको प्रहरीले जनाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad