पुरुष तथा महिला खो खो सुरु

शनिबार, ०९ पुष २०७३, ०९ : ०३ नागरिक

विराटनगर- सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत सुनसरीको इनरुवामा दोस्रो राष्ट्रिय पुरुष तथा महिला खो खो सुरु भयो। इनरुवास्थित जेल मैदानमा शुक्रबार नेपाल खो खो संघका अध्यक्ष तथा सातौं राष्ट्रिय खेलकुद २०७३ मूल आयोजक समिति सदस्य श्रीप्रसाद साहले आरम्भ गरेको खेलको पुरुष तथा महिला दुवैको लिग चरण सुरु भयो।

दोस्रो राष्ट्रिय पुरुष तथा महिला खो खोमा पूर्वाञ्चल, मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र नेपाली सेनाको विभागीय टोलीसहित ६ टोलीले भाग लिएका छन्। सबै टोलीका पुरुष र महिला गरी दुई टोलीले सहभागिता जनाएका छन्।

शुक्रबार बिहान पुरुष तर्फ भएका ३ मा सेना, सुदूर पश्चिमाञ्चल र मध्यमाञ्चल विजयी भएका छन्। सेनाले पश्चिमाञ्चललाई, सुदूर पश्चिमाञ्चलले पूर्वाञ्चललाई र मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गरे।

यसैगरी महिला तर्फ भएका लिग चरणका ३ खेलमा मध्यपश्चिमाञ्चल, सेना र सुदूर पश्चिमाञ्चल विजयी भए। मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई, सेनाले पश्चिमाञ्चललाई र सुदूर पश्चिमाञ्चलले पूर्वाञ्चललाई पराजित गरे।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad