coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढानिलकण्ठमा घरको गेट ढलेर किच्दा बालिकाको मृत्यु

काठमाडौ– बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्वरमा घरको गेट(द्वार) ढलेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

तेवी दाहालको घरको गेटमा नारायण गौतमकी ७ वर्षीया छोरी जेनिशा गौतम बिहीबार खेल्ने क्रममा गेट ढल्दा लागेर गम्भीर घाइते भएकीले उपचारको लागि ओम अस्पताल चावहिल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

प्रकाशित: ८ पुस २०७३ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App