८ वैशाख २०८१ शनिबार
समाज

एनसेल टावरमा आगजनी

गोरखा- गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

राज्यद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आगजनी गरेको आशंका गरिएको छ। आगजनी गर्नेहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए।  

 

प्रकाशित: २६ पुस २०७६ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App