८ वैशाख २०८१ शनिबार
अर्थ

साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण

काठमाडौं – बिमा कम्पनीका मेरुदण्डका रुपमा लिईने बिमा अभिकर्तामध्ये जीवन बिमा कम्पनीका ९० हजार नौ सय २७ जनाले मात्र अनुमित पत्र (लाईसेन्स) नविकरण गरेका छन्। बिमा समितीवाट करिब पाँच लाख ७० हजार आठ सय ६१ जनाले लाइसेन्स लिएको समितीले जनाएको छ।

हाल मुलुकभरी १९ वटा जीवन कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीमा चालु आवको कात्तिक मसान्तसम्म ७४ हजार दुई सय ४९ जनाले नयाँ लाईसेन्स लिएको समितीले जनाएको छ।

प्रकाशित: २५ पुस २०७६ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App