८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा सवारी दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर-२ खोक्लिङमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ताप्लेजुङकी पबित्रा थापा रहेको र गाडी चालक पदम थापा गम्भीर घाइते भएको मिक्वाखोला गाउँपालिका-२ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए।

फुङ्लिङ बजारबाट डाडागाउँ तर्फ गइरहेको मे १ ज ६६०६ नम्बरको सवारी दुर्घटनामा परेको थियोे।

प्रकाशित: २४ पुस २०७६ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App