८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानमा विमान दुर्घटना, १ सय ७० को मृत्यु

काठमाडौं- यूक्रेनको यात्रुवाहक विमान इरानमा दुर्घटना हुँदा १ सय ७० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यूक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको इमाम खामेनेई विमानस्थलबाट उडान भरे लगत्तै दुर्घटनामा परेको थियो।

प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाइएको छ। इरानका आपतकालिन सेवाका प्रमुख पीरहुसेन कुलीवन्दले विमानमा आगलागी भएको र उद्दारकर्ता पठाइएको बताएका छन्।

प्रकाशित: २३ पुस २०७६ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App