५ वैशाख २०८१ बुधबार
समाज

सेतो कार्पेटले स्वागत गर्दै ताप्लेजुङको पाथीभरा

ताप्लेजुङ- यो सिजनमा दोस्रो पटक भएको हिमपातले ताप्लेजुङको पाथीभरा क्षेत्र सेताम्मे भएको छ। शनिबार बिदाको दिनसमेत भएकोले पानी र हिमपात बर्सिई रहँदा पाथीभरा क्षेत्रमा हिउँ खेल्नेहरुको बाक्लै उपस्थिति थियो। हिमपात हुने क्रम रोकिएको छैन।

हिउँले पाथीभरा क्षेत्र सेतो कार्पेटले सजिए झैं भएको छ। हिउँ खेल्नेहरुका लागि रमाईलै भएपनि भोग्नेहरुका लागि कष्टकर समय भएको छ। कस्तो देखियो त सेताम्मे हिउँले पाथीभरा क्षेत्र, त्यहाँ पुगेर फर्किएका नागरिककर्मी खगेन्द्र अधिकारीले संकलन तथा तयार पारेको फोटो फिचरलाई नियालौं।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App