८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित एक पक्राउ

भक्तपुर– प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

सर्लाही लालबन्दी नगरपालिका १ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा बस्ने बर्ष २६ को धर्मेन्द्रकुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले कुशवालाई उनकै डेराबाट लागुऔषध सहित पक्राउ गरेको हो।

खानतलासीको क्रममा लागुऔषध नाईट्राभेट १० लेखिएको एक दुई हजार २५ नाईट्रभेट (ट्याव्लेट) फेला पारेको छ। प्रहरीले उनलाई म्याद थप गराई अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १५ पुस २०७६ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App