coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अबैध ७० टिन घ्यू बरामद

बर्दिया– भारततर्फ लैजान मौज्याद गरेको घ्यू प्रहरी बरामद गरेको छ।

१६ किलो घ्यू अट्ने ७० टिन घ्यू को डब्बा गुनपा –५ स्थित घरमा लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले बरामद गरेको हो। भारततर्फ लैजानका लागि मौज्याद गरेको सूचना परिचालित प्रहरीले घ्यू बरामद गरेको एसपि राजेशनाथ वास्तोलाले बताए।

उनका अनुसार ध्यूको गुणस्तर परीक्षणका लागि काठमाडौं पठाएको छ।

प्रकाशित: १४ पुस २०७६ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App