coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव समूहमा अवद्ध रहेको आरोपमा पत्रकार चापागाँई पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)मा आवद्ध रहेको आरोपमा पत्रकार भीम चापागाँइलाई प्रहरीले पक्राउ गरेको छ।

उनीलाई आइतबार दिउँसो महाराजगन्जबाट पक्राउमा परेका हुन्। उनलाई चन्दा उठाएको आरोप लगाइएको छ। चापागाई इ रातोखबर डटकम अनलाईनसँग आवद्ध रहेको बताइएको छ।  

प्रकाशित: १३ पुस २०७६ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App