coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वडा सदस्यको निधनमा सार्वजनिक बिदा

खोटाङ– वडा सदस्यको निधनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडासदस्य गोबिन्दबहादुर थापा मगरको निधन भएपछि नगरपालिकाले सार्बजानिक बिदा दिने निर्यण गरेके हो। 

वडा सदस्य मगरको निधनले नगरपालिकालाई अपुरणीय क्षती पुगेको मेयर इवन राईले बताए। लामो समयदेखि ब्रेन ट्यूमरको समस्याबाट पीडित मगरको शुक्रबार ४९ वर्षको उमेरमा निधन भएको हो। उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। 

प्रकाशित: १३ पुस २०७६ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App