coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना

कजाखस्ता - सय जना यात्रु बोकेको विमान  कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। बीबीसीकाअनुसार उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

प्रारम्भिक जानकारीअनुसार सात जनाको मृत्यु भएको छ। दुर्घटनाबारे बिस्तृत विवरण आइसकेको छैन। विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बीबीसीले जनाएकाे छ।

प्रकाशित: ११ पुस २०७६ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App