coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु

काठमाडौं- बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले एक बसमा आगजनी गरेका छन्।

विद्यार्थीले बसमा आगजनी गरेर प्रदर्शन गरेपछि उक्त क्षेत्रमा तनाब भएको छ। भक्तपुर रुटको बा ४ ख ५९२० को बसले विहान ठक्कर दिँदा २० वर्षिय सृष्टि पन्तको ज्यान गएको महाराजगन्ज प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि ओम अस्पताल गलिएको थियो। गोरखा घर भएकी उनी पशुपति क्याम्पसकी विद्यार्थी हुन्। बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो।

प्रकाशित: ७ पुस २०७६ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App