८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस कोषाध्यक्ष सम्मेलनको तयारी

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। पुस ८ देखि दुई दिनसम्म चल्ने सम्मेलनमा स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ।

सम्मेलनमा स्रोत जुटाउन कोषाध्यक्षले भोग्नुपरेको समस्यामा छलफल हुनेछ। साथै पार्टीको संगठन निर्माण तथा  स्थानीय निकायको निर्वाचन र देशभर भएको स्थानीय तहको पुनर्संरचनाबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित: ३ पुस २०७३ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App