आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

बुधबार, ०८ बैशाख २०७३, ०८ : २६ नागरिक

मुम्बई–आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रत्युषाले आत्महत्या गर्नुअघिल्लो दिन मात्र उनले गर्भपतन गराएको संचारमाध्यमले जनाएका छन्। मुम्बईको जेजे अस्पतालको रिपोर्टले उनी गर्भवती भएको र गर्भपतन गराएको खुलासा भएको हो। टिभी सिरियल बालिका बधुमा आनन्दीको भूमिकामा चर्चित बनेकी प्रत्युषा बनर्जीले एक अप्रिलमा मुम्बईको गोरेगाउँस्थित आफ्नै फ्लाटमा आत्महत्या गरेकी थिइन्। प्रत्युषाका ब्वाइफ्रेण्ड राहुल राज सिंहलाई आत्महत्या विरुद्ध मुद्दा दायर गरिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

जेजे अस्पतालमा प्रत्युषाले पाठेघरको जाँच गराएकी थिइन्। पाठेघरको जाँचको रिपोर्टपछि उनी गर्भवती भएको खुलासा भएको हो। संचारमाध्यमका अनुसार प्रत्युषाको एक महिनाको गर्भ थियो। त्यसपछि उनले गर्भपतन गराएकी थिइन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad