coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं- कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। उनको आइतबार राति निधन भएको हो। भट्टराई निर्माता तथा कलाकार समेत हुन्।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल जाँदै गर्दा उनको निधन भएको हो। उनलाई उपचारको लागि ओम अस्पताल लगिँदै थियो।

उनले दर्जनौ चलचित्र तथा टेलीसिरियलमा अभिनय गरेका छन्। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’ यात्रा’ लगायतका चलचित्रहरु उनले निर्माण गरेका छन्।

 

प्रकाशित: ३० मंसिर २०७६ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App