यी फोनमा बन्द हुँदैछ व्हाट्सएप

आइतबार, २९ मङि्सर २०७६, १२ : ५६ एजेन्सी

काठमाडौं- अबका केही महिना पछि व्हाट्सएपले लाखौं मोवाइल फोनमा काम गर्न छोड्ने छ। व्हाट्सएपले पुराना फोनमा सपोर्ट नदिने निर्णले लाखौ प्रयोगकर्ता प्रभावित हुने छन्।

व्हाट्सएपको मालिक कम्पनी फेसवुकले भनेको छ, 'एक फेब्रुअरीदेखि iOS 8 वा यसको पुरानो भर्सन भएका सबै आइफोन र 2.3.7  या त्यो भन्दा पुरानो भर्सन भएको एन्ड्रोइन डिभाइसमा व्हाट्सएप चल्ने छैन।'

विन्डोजमा चल्ने फोनमा ३१ डिसेम्बरबाट व्हाट्सएप बन्द हुने फेसवुकले जनाएको छ। माइक्रेसफ्टले पनि यो महिनादेखि विन्डोज १० भर्सनमा चल्ने मोवाइल फोनमा सपोर्ट बन्द गर्दैछ।

व्हाट्सएपले आफ्नो वेबसाइटको FAQ सेक्सनमा यस विषयमा जानकारी राखेको छ। 'पुरानो भर्सनका आइफोन र एन्ड्रोइड फोनमा १ फेब्रुअरी २०२० देखि न नयाँ एकाउन्ट खोल्न सकिने छ, न आफ्नो एकाउन्टको रि- भेरिफाइड गर्न सकिने छ।'

फेसबुकले व्हाट्सएपको २०१४ मा १९ अर्ब डलरमा किनेको थियो। फेसबुकले व्हाट्सएपको म्यासेन्जर र इन्सटाग्रामको साथ इन्ट्रीग्रेट गर्न खोजेको छ।

व्हाट्सएपका अनुसार विश्वभरका १८० भन्दा धेरै देशका १ अर्ब भन्दा धेरै मानिसले यो एप प्रयोग गर्ने गर्छन्।

 





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad