coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आज बस्ने भनिएको संसद बैठक स्थगित, अर्को बैठक पुस ४ गते

काठमाडौं- आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ। बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ब्यवस्थापिका संसद नियमावली २०७३ को नियमको ६ उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको ब्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

अर्को बैठक पुस ४ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

 

प्रकाशित: ३० मंसिर २०७३ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App