६ वैशाख २०८१ बिहीबार
राजनीति

राष्ट्रपतिद्वारा दुबै संसदको अधिवेशन आब्हान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन बोलाएकी छिन्। मंगलबार एक प्रेस विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पुस ४ गतेको लागि अधिवेशन बोलाएकी हुन्।

प्रेस विज्ञप्तिमा भनिएको छ ‘दुबै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आब्हान गरिएको छ।’

प्रकाशित: २४ मंसिर २०७६ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App