कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका व्यवस्थापकको मृत्यु

सोमबार, २३ मङि्सर २०७६, १५ : ११ किरणमान बज्राचार्य

कपिलवस्तु- कपिलवस्तु बाणगंगा नगरपालिका वडा. ८ को बोडगाउँ नजिकै कार दुर्घटनामा ग्लोबल आईएमई बैंकक बनगाई शाखा व्यवस्थापकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको बनगाईबाट जीतपुरतर्फ जादैं गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा २६ बर्षे सुरेश पाण्डेयको मृत्यु भएको हो।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको गाडी अनियन्त्रित भई नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो। घटनामा ५ जना घाइते भएका छन्। मृतकका छिमेकी ललति गुरुङका अनुसार सोमबार  (आज) मृतककी बहिनीको विवाह थियो। त्यही सिलसिलामा आफ्नो घर कपिलवस्तु नगरपालिका– ९ जगदीशपुर गाउँबाट ४ नबम्बरमा रहेको पार्टी प्यालेसमा जादै थिए।

‘परिवार, विवाहमा जुटेको थियो, यस्तो दुःखद घटना भयो’ उनले भने। घटनापछि मृतकको बहिनीको सोमबार हुने विवाहसमेत रोकिएको छ। दुर्घटनामा रामेछाप जिल्ला मन्थली नगरपालिकाकी दुर्गा आचार्य, उनकी ३० वर्षीया छोरी अनिता आचार्य, ३ वर्षकी बालिका आरती आचार्य र कपिलवस्तु नगरपालिका– ३ क्याम्पस टोलकी  ४६ वर्षीया विष्णु पौडेलको उपचार भैरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्ले बताए।






यसमा तपाईको मत

अन्य समाचार

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

लाईफरको एक्लूजिभ शोरुम

लाईफरको एक्लूजिभ शोरुम

शोरुमको उद्धघाटनको उपलक्षमा समाज सेवाका रुपमा उक्त दिन एड्रिना इम्पेक्सले मून्बो बाई हिण्डवेरसगँ संयूक्त रुपमा पिउने पानीको TDS Level जाँच...

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा प्रविधिमा आएको परिवर्तन बारे जानकारी हुन्छ (भिडियो )

एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री भन्दा पनि मुलुकभरका करिब १५ सय बढी निर्माण व्यवसायीमा हेभी इक्विपमेन्टको प्रयोगसँगै समयअनुसार प्रविधिमा...

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

पंचकन्याले फ्लेम प्रो पाइप र फ़िटीङ्ग्स पहिलो पटक नेपाल भित्राएको हो। (भिडियो अन्तरवार्ता)

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको...

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

सिटी एक्सप्रेसको “दशैं–तिहारमा उपहारको बहार” योजनाको बिजेता घोषित

नेपालटार स्थित एभरसेफ मनि ट्रान्सफरबाट सरला अधिकारी र रानीबारी स्थित अक्सफोर्ड नेपाल मनि ट्रान्सफरका पिताम्बर सापकोटाले ३२ इन्चको सामसुङ स्मार्ट...

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम वुटवलमा

जोन डियरको नयाँ शोरुम विषेश समारोहका बिच विधिगत रुपमा एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड श्री नन्द किशोर भट्ट र सर्भिस हेड...

जनकपुरमा आजदेखि टाटाको कार मेला

जनकपुरमा आजदेखि टाटाको कार मेला

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । ...

Ncell Footer Ad