८ वैशाख २०८१ शनिबार
खेल

जुडोमा नेपाललाई स्वर्ण

ललितपूर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ।

नेपालकी देविका खड्काले स्वर्ण जितेकी हुन्। सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।  

 

प्रकाशित: २२ मंसिर २०७६ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App