coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला क्रिकेटको स्वर्ण बंगलादेशलाई

पोखरा–१३औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला क्रिकेटको उपाधी बंगलादेशले जितेको छ।

पोखरामा सम्पन्न प्रतियोगितमा श्रीलंकालाई २ रनलेपराजित गर्दै स्वर्ण जितेको हो। पहिले व्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतीमा ९१ रन बनाएको थियो।

 जवाफमा श्रीलंकाले ९ विकेटको क्षतीमा ८९ रन मात्रै बनायो। निकै रोमान्चक बनेको प्रतिस्पार्धामा श्रीलंका रजत पदक मै सीमित भएको छ। प्रतियोगितमा नेपालले भने कास्य पदक जितेको थियो।

नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै कास्य जितेको हो। 

प्रकाशित: २२ मंसिर २०७६ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App