८ वैशाख २०८१ शनिबार
खेल

८ सय मिटर दौडमा नेपालालाई कास्य

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ८ सय मिटर दौडमा नेपालले कास्य पदक हाँसिल गरेको छ।

नेपालका सोमबहादुर कुमलले कास्य पदक जितेका हुन्। १.५१.४४ सेकेन्ड लगाए।

प्रतियोगितामा श्रीलंकाले स्वर्ण र भारतले रजत जितेको छ। 

प्रकाशित: २१ मंसिर २०७६ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App