coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दाङ–ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना घाईते भएका छन्।

दाङको सितलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको लु २ त ३२८२ नम्बरको ट्याक्टर जसपुर नजीकै पल्टीँदा त्यसमा सवार तुल्सीपुर १८ नीवासी ३३ बर्षीय कमला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७३ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App