८ वैशाख २०८१ शनिबार
खेल

पौडीमा गौरिकालाई थप स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन्।

गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन्। उनले २.१७.७३ मिनेटमा सो दुरी पार गरिन्। प्रतियोगितमा भारतले रजत र श्रीलंकाले कास्य जितेका छन्। 

प्रकाशित: २० मंसिर २०७६ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App