७ वैशाख २०८१ शुक्रबार
समाज

लुकाएर ल्याएको कुखुराको चल्ला बरामद

महोत्तरी–साईकलमा राखि भारतीय बजारबाट ल्याउँदै गरेको ७ सय ५० वटा कुखुराको चल्ला प्रहरीले वरामद गरेको छ।

भारतीय बजारबाट लुकाई छिपाई पाँचवटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त कुखुराको चल्ला सहसौला ५ बाट वरामद गरेको प्रहरीले जनाएको छ।

बरामद भएको कुखुराको चल्ला र ओसार पोसारका लागि प्रयोग गरिएको ५ थान साईकल आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७३ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App