दोलखाका प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन

शुक्रबार, २० मङि्सर २०७६, ११ : ०० रमेश खतिवडा

दोलखा - मुद्धाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेर विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध चरिकोटमा तरुण दलले प्रदर्शन गरेको छ। दुई ओटा छुट्टाछुट्टै मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गर्दा प्रजिअ रिजालले प्रतिवादीका परिवारबाट सवा लाख रुपैयाँ लिएको घटना सार्वजनिक भएपछि शुक्रबार तरुण दलले चरिकोटमा प्रदर्शन गरेको हो।

काङ्ग्रेसको जिल्ला कार्यालयबाट निस्केको जुलुस बजारका विभिन्न भागको परिक्रमा गर्दै सातदोबाटो चोकमा कोण सभामा परिणत भएको थियो। जुलुसका सहभागीले सिडियो लामिछाने विरुद्ध चर्का नारा लगाएका थिए। कोण सभामा तरुण दलका जिल्ला अध्यक्ष दावासाङ्गे शेर्पाले घुस प्रकरणमा मुछिएका सिडियो तत्काल जिल्ला छाडेर जान चेतावनी दिए। उनले सिडियाेलाई कार्बाही गर्न सरकारसँग माग गरे।






यसमा तपाईको मत

अन्य समाचार

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन हुदैँ

छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ। ...

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

सिम्बोलिक फेसन स्टोर बानेश्वरमा

नायिका स्वस्तिमा खड्का तथा नायक तथा निर्देशक निश्चल बस्नेतद्वारा २०७६ माघ ०३ गते नयाँ बानेश्वरमा रहेको सिम्बोलिक फेसनको दोस्रो आउटलेटको...

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

ध्वजाबाहक ‘भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा बनेको छ। ...

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

नि:शुल्कमा ओरिजिनल विन्डोज १० कसरी डाउनलोड गर्ने ?

क्य्राक गरेको होस् या ओरिजिनल विन्डोज ७ बाट नि:शुल्क ओरिजिनल विन्डोज १० मा अपडेट गर्नका लागि यस्तो गर्नुहोस् ...

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

अन्तर्राष्ट्रियस्तरको हेवी इक्यूपमेन्ट प्रदर्शनी’ (भिडियो)

निर्माण व्यवसायीको क्षमता र स्तरवृद्धिका साथसाथै एक्स्पोलाई नाफाघाटाभन्दा पनि एउटा अन्तर्राष्ट्रिय प्रदर्शनीको ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं। ...

Ncell Footer Ad