८ वैशाख २०८१ शनिबार
खेल

गौरिका सिंहले जितिन पौडीमा स्वर्ण

गौरिका सिंह । तस्बिर : दिपेन्द्र रोका

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी कीर्तिमानी खेलाडी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोमा सम्पन्न महिला २ सय मिटर फ्रि स्टाईलमा उनले स्वर्ण जितेकी हुन्। गौरिकाले २.०५.०६ मिनेटमा दुरी पुरा गरिन्।

प्रकाशित: १९ मंसिर २०७६ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App