काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। एपेन्डिसाइटिसको अप्रेसन गरेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरेका ओली डिस्चार्ज भएर बालुवाटार गएका छन्।
केहि दिनअघिदेखि उपचाररत ओलीको स्वास्थ्यमा सुधारभएसँगै डिस्चार्ज गरिएको हो। उपचारमा संलग्न डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई केहि दिन सुझाव दिइएको छ।
प्रकाशित: १९ मंसिर २०७६ १०:२० बिहीबार