coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाकिस्तानलाई ५८ केजी समूहमा स्वर्ण, नेपाल पराजित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग) टेक्वान्डो अन्तर्गत ५८ केजी पुरुष समूहमा पाकिस्तान विजयी भएको छ।

पाकिस्तानका लागि हरुन खानले स्वर्ण जितेका हुन्। उनले नेपालका गोविन्दबहादुर आलेलाई पराजित गरे। पराजित नेपालले उक्त समूहमा रजत पदक प्राप्त गरेको छ। 

प्रकाशित: १९ मंसिर २०७६ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App