८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा एकको मृत्यु

डोटी- डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट जोरायल तर्फ गईरहेको से १ ज २०३९ नम्बरको जीप जोरायल गाउंपालिका–२ मा बुधबार राती दुर्घटना भएको हो । अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका–४ का आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका थापाको उपचारका लागि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

प्रकाशित: १९ मंसिर २०७६ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App