८ वैशाख २०८१ शनिबार
खेल

खोखोमा नेपाललाई कास्य

काठमाडौं– खोखोमा नेपाललाई कास्यकाठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष खो खोमा नेपाली टोलीले कास्य पदक जितेको छ।

कीर्तिपुरस्थित कभर्ड हलमा भएको खेलमा  श्रीलंकालाई नेपालले १३–७ ले पराजित गरेको हो। पुरुष खोखोमा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ।

महिला तर्फभने नेपाललाई पराजित गर्दै भारतले स्वर्ण जितेको थियो। नेपालले रजत पदक जित्दा बंगलादेशले कास्य पदक जितेको छ। 

 

प्रकाशित: १८ मंसिर २०७६ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App