coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गोकर्णमा भएको साइक्लिङमा नेपाललाई दुई स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङको डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ। प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। 

गोकर्णस्थित सहिद पार्कमा बुधबार भएको प्रतियोगितामा दुई रजत पनि जितेको छ।

पुरुषतर्फ निरभ श्रेष्ठ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका हुन्। साइक्लिङको प्रतिस्पर्धा एक किलोमिटर दूरीको भएको थियो।

प्रकाशित: १८ मंसिर २०७६ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App