काठमाडौं – नेपाल सरकारका २१ अधिकारीको तेस्रो समूहले २०७६ मंसिर १६ बाट भारतको फरिदाबाद स्थित नेसनल एकेडेमी अफ कस्टम्स, इन्टाइरेक्ट ट्याक्सेस एन्ड नर्कोटिक्स (नासिन) मासम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे६ दिने प्रशिक्षण सुरु गरेका छन्।
नेपाल सरकारको अनुरोधमा ६० अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्स भएको भारतीय दूतावासले जनाएको छ। नेपाल सरकारका विभिन्न निकायकोक्षमताअभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ।भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ।
यस प्रशिक्षणले सहभागी अधिकारीहरुको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढंगले सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने दूतावासको भनाइ छ। यसअघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षणसफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
वित्तीय अनुसन्धान एवंसम्पत्ति शुद्धीकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो। योे एसियाप्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो। यसलेयुएनइपी, युएनओडिसी, एसएएसइसी जस्ता अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर काम गर्छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत