८ वैशाख २०८१ शनिबार
राजनीति

फाल्गुनन्द गाउँपालिकामा नेकपाको अग्रता

पाँँचथर– पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुखपदमा मतगणना जारी रहेको छ। मत गणनामा नेकपाका विरबहादुर कुरुम्बाङले २ सय २५ मतले अग्रता लिएका छन्। उनले एक हजार ८ सय ६ मत प्राप्त गरी अग्रता लिएका हुन्। यस्तै नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले १ हजार ५ सय ८१ मतप्राप्त गरेका छन्।

हालसम्म ३ हजार ६ सय ३७ मत गणना भएको छ। यहाँ १० हजार ८ सय १३ मत खसेको थियो । उक्त गाउँपालिकामा कांग्रेसबाट विजयी भएका अमर नेम्बाङको निधन पछि उपनिर्वाचन भएको हो। 

प्रकाशित: १५ मंसिर २०७६ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App