coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तु १० मा ८३.१० प्रतिशत मतदान

कपिलवस्तु- कपिलवस्तु शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

कुल ८३ दशमलव १०५ मत खसेको निर्वाचन अधिकृत अयोध्या भण्डारीले जानकारी दिए । २ हजार ७२ मत मध्ये १७२२  मतदान भएको हो । २ मतदान स्थलमा ३ मतदान केन्द्र थियो ।

वडा अध्यक्षमा ७ दल र ५ स्वतन्त्र गरी कुल १२ जना उम्मेदवार छन् । वडा अध्यक्ष सकुन्तला भारतीको मृत्युपछि उप निर्वाचन भएको हो । मतगणन शनिबार साँझदेखि नै शिवराज नगरपालिको चन्द्रौटमा गरिने अधिकृत भणडरीले बताए।

 

प्रकाशित: १४ मंसिर २०७६ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App