८ वैशाख २०८१ शनिबार
राजनीति

धुलिखेल २ मा उत्साहजनक मतदान

काभ्रे- काभ्रे धुलिखेल २ मा मतदान जारी रहेको छ।

काभ्रेमा रहेको जम्मा मतदाता १८७७ मध्ये ४ बजेसम्म १४७४ मत खसेको छ। जसमध्ये महिला ७४९ र पुरुष ७२५ को मत खसेको हो।

धुलिखेल २ मा वडाध्यक्ष पदका लागि जारी उप निर्वाचनमा जम्मा मतदाता संख्या १८७७ जना रहेको छ।

 

प्रकाशित: १४ मंसिर २०७६ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App