coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डोटीका दुई ठाउँमा बम फेला

डोटी - डोटीमा दुई ठाउँमा बम फेला परेका छन्। ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपालिका २ कुचेडा गाउँमा बम फेला परेका हुन्। शुक्रबार राति करिब साढे दुईबजेतिर पहिलो बम फेला परेको थियो। जसलाई राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ।

यस्तै शनिबार बिहान करिब आठबजेतिर एक किरोमिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ। जस्लाई डिस्पोजल गर्न अर्को टोली परीचालन गरिएको छ। आदर्श गाउँपालिका - २ मा वडाध्यक्षका लागि शनिवार मतदान भइरहेको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App