कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

आइतबार, २६ मङि्सर २०७३, ११ : ०२ नागरिक

ओस्लो (नर्वे)-पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।

उनलाई पदक, कदरपत्र तथा आठ लाख ७० हजार अमेरिकी डलरको पुरस्कार राशि प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै कम्बोडियाली शान्ति प्रक्रियाको प्रशंसा गर्दै नर्वेली नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख वेरित रेइस एन्डरसनले “पुरस्कार कम्बोडियाली राष्ट्रपति तथा यहाँका जनताको शान्ति प्रक्रियामा भएको योगदानको कदर गर्दै दिइएकोे” बताए ।

राष्ट्रपति सान्तोसले कोलम्बियाको फार्क विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याई करिब आधा शताब्दीसम्म चलेको द्वन्द्व अन्त्य गर्न गरेको पहल एवम् योगदानका लागि पुरस्कार प्रदान गरिएको हो । रासस-सिन्ह्वा








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad