१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बालुवाटार पुगेर वैद्यले दिए दाहाललाई जन्मदिनको शुभकामना

काठमाडौं–नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्म दिनको शुभकामना दिएका छन्। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका वैद्यले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिएका हुन्।

सो अवसरमा दुई नेताबीच  समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैद्यले प्रधानमन्त्री दाहाललाई ६२ वर्ष दिनको शुभकामना दिएपति  दाहालले प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए।उनु भएको थियो ।

प्रकाशित: २६ मंसिर २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App